छोटो उत्तर: आवश्यक छैन, यी कुरा हरु Content डेलिभरी नेटवर्कले ख्याल राख्छ। CDN ले Static सामग्री क्यास गर्दछ र यसलाई Stackcp.com मा Edge क्यासिंग सेक्सन मार्फत Purge(फ्याक्नु) नगरेसम्म स्टोर गर्दछ।
यसको मतलव तपाईले कुनै थप क्यासिंग प्लगइनहरू प्रयोग गर्नु हुँदैन जस्तै W3 Total Cache वा WP Super Cache.
थप रूपमा, हामी वेबसाईट एक्सेलेरेसन सुइट मार्फत अप्टिमाइजेसन ह्यान्डल गर्दछौं। वेबसाइटमा स्वचालित रूपमा वेब प्रदर्शनको उत्तम अभ्यासहरू कार्यान्वयन गरेर, मोड्युलले वेबसाइट लोड समयलाई सुधार गर्दछ । यसमा, JavaScript Minification र CSS combine गर्ने समावेश
गर्छ - सबै वेबसाइट लोड समय सुधार गर्न।
त्यसकारण, तपाईंलाई WP Smush, Lazy Loading, EWWW Image optimizer जस्ता प्लगइनहरू आवश्यक छैन।
धन्यवाद,
सौरब, टेक सपोर्ट